आगलागीबाट १२ लाख मूल्य बराबरको क्षति

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट सब्जीबजार नजिक मंगलबार राति आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको छ। आगलागीबाट स्थानीयबासी भक्तबहादुर दनुवारको दुई तले काठको घर, गहना, लत्ताकपडा जलेर नष्ट भएको हो। राति करिब ९ बजे सुरु भएको आगलागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका … Continue reading आगलागीबाट १२ लाख मूल्य बराबरको क्षति